punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Chaupati
safha napa

धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किएर दुर्घटना हुँदा वडा नम्बर १३ कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको हो ।

शनिबार ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पछि प्रहरीले ट्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरीलाई नियन्त्रण लिएरु आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


३० वैशाख २०८१, आइतवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु