तीनकुनेमा युवा संघको विशाल प्रदर्शन जारी

नेकपा (एमाले) नेतृत्वको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

एमाले नेतृत्वको युवा संघले सरकारका काम कारबाहीमाथि प्रश्न उठाउँदै प्रदर्शनको आयोजना गरेको

 


७ मंसिर २०८०, बिहीवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु