कलंकी–सानेपा सडकखण्ड ठप्प

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका कारण यातायात आवागमनमा असर गरेको छ ।
प्रसाईंले बल्खुमा आयोजना गरेको प्रदर्शनका कारण चक्रपथ अन्तर्गत कलंकी–सानेपा सडकखण्ड ठप्प भएको छ । कीर्तिपुरबाट आउने सवारीसाधन पनि प्रदर्शनका कारण रोकिएका छन् । सवारी आवागमन ठप्प हुँदा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ गइरहेका छन् ।


७ मंसिर २०८०, बिहीवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु