बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको मेलौली गाउँपालिका वडा नम्बर ३ का जयबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

सोही ठाउँको भिटा भिरबाट लडेर आज उनको मृत्यु भएको हो ।


२६ जेठ २०८०, शुक्रवार १५:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु