punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

Chaupati
safha napa

बुटवल : नायिका तथा संचार उद्यमी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन्। शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमको आयोजना गरि गौतमलाई पार्टी प्रवेश गराउन लागिएको पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले जानकारी दिए।

गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको चौधरीले बताए।

‘खासमा यो कार्यक्रम नेपालगञ्जमा गर्ने तयारी थियो तर, सहजताका लागि भैरहवामा गर्ने सहमति भयो’, उनले भने ।


१४ माघ २०७९, शनिवार ०९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु