punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो बन्दै छ सुदूरपश्चिम प्रदेश सभामा नवनिर्वाचित सांसद बस्ने ठाउँ ? (फोटो फिचर)

Chaupati
safha napa
कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणको मिति तय गरिएको छ । त्यसको लागि अहिले प्रदेश सभा भित्र र बाहिरको व्यवस्थापनको अन्तिम तयारी भइरहेको छ ।
प्रदेश सभा भित्र ५२ जना प्रदेश सभा सदस्यको लागि छुट्टा छुट्टै टेबल र कुर्चीको व्यवस्थापन गरिएको छ । सभामुखको स्थान पनि पहिलेको भन्दा फरक बनाइएको छ ।
तस्बिरमा हेर्नुहोस्
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

१२ पुस २०७९, मंगलवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु