punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज रचना रिमाल, आशिष महर लगायतको प्रस्तुति

Chaupati
safha napa
कैलाली
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको चौथो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ ।
चर्चित गायिका रचना रिमाल, गायक रमेशराज भट्टराई र ‘द भ्वाइस अफ नेपाल(४’मा उत्कृष्ट ८ मा प्रवेश गरेका सुदूरपश्चिमका आशिष महरको साङ्गीतिक प्रस्तुति रहने छ ।

२५ मंसिर २०७९, आइतवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु