punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी हुन् एमालेका समानुपातिक सुदूरपश्चिमका सांसद

Chaupati
safha napa
नेकपा एमालेले सात जना समानुपातिक सांसद छनोट गरेको छ । खस आर्यबाट ५ जना एक जना थारु र एक जना दलितबाट प्रदेश सभा सदस्य भएका छन्।
खस आर्य 
सन्तोष कुमारी थापा कैलाली
जानकी बम एैर बैतडी
निर्मला देवी साउद डोटी (पिछडिएको क्षेत्र)
राजेन्द्र सिंह रावल कञ्चनपुर
धर्मराज पाठक कैलाली
दलित
हिरा सार्की कञ्चनपुर
थारु 
कोइली देवी चौधरी कैलाली

२४ मंसिर २०७९, शनिवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु