सुनचाँदीको मूल्य घट्यो

विहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनमा प्रतितोला ४ सय रुपियाँ र चाँदीमा प्रतितोला १० रुपियाँ घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


१ मंसिर २०७९, बिहीवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु