punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रग्बीमा आर्मी र एपीएफाई स्वर्ण

Chaupati
safha napa

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् ।

पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०/७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो । यस्तै, महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०/० को फराकिलो स्कोरले हराउँदै स्वर्ण पदक विजेता बन्यो ।

वुधबार नै भएको तेस्रो स्थानको खेलमा गण्डकी प्रदशले आर्मीलाई १०/५ को स्कोरमा पछि पार्दै कास्य जितेको हो । मधेस प्रदेशलाई ५/० स्कोरले पराजित गर्दै महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको जितेको छ ।


२ कात्तिक २०७९, बुधवार २०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु