भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं – यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ । यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।


२ कात्तिक २०७९, बुधवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु