सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री त्रिलोचन भट्टले नवनियुक्त उपाध्यक्ष विष्टलाई बधाई तथा शुभकामना दिएका छन्।


३० भदौ २०७९, बिहीवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु