थप २५७ जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना निको भए

नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९२१ जनाको परीक्षण गर्दा २५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २३२ जना डिस्चार्ज भएका छन् ।


१४ भदौ २०७९, मंगलवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु