अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

अछामको पन्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीय मान्मा विकको कुटपिटबाट मृत्यु भएको छ ।

४८ वर्षीय पहेलु कामीले कुटपिट गर्दा उनको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट बारालाबाट खटिएको प्रहरीले फरार कामीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


१३ साउन २०७९, शुक्रवार ०७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु