punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढीगंगामा एमालेको विजयी सुरुवात, काँग्रेसलाई पराजित गर्दै एक वडा जित्यो

Chaupati
safha napa

बाजुराको बुढीगंगामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ। बुढीगंगा नगरपालिकाको वडा नम्बर १ को मतगणना सम्पन्न भएकोमा त्यहाँ एमालेका उम्मेदवार विजयी भएका हुन्। बुढीगंगा नगरपालिका-१ को वडाध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार काँग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै एमालेका थापा विजयी भएका छन्। एमालेका थापाले ३ सय ५३ मत ल्याएका छन् भने कांग्रेसका थापाले ३ सय १८ मत ल्याएका छन्।

१३ सय २६ मतदाता रहेको उक्त वडामा ८ सय ३१ मत खसेको थियो।


२४ असार २०७९, शुक्रवार २२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु