punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङ लागेर एक युवकको मृत्यु

Chaupati
safha napa

जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले पानी परेको बेला रुखमुनि ओत लागिरहेको समयमा उनीमाथि चट्याङ परेको थियो ।


२३ असार २०७९, बिहीवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु