punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्यानिटरी प्याड आयातमा भारी भन्सार शुल्क कटौती

Chaupati
safha napa

सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए ।

चालु आर्थिक वर्षसम्म स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो ।

यस्तै नेपालमै स्यानीटरी प्याड उद्योग खोल्न चाहे त्यसको कच्चा पदार्थ आयातमा एक प्रतिशत मात्रै कर लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।

 


१५ जेठ २०७९, आइतवार २२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु