काठमाडौंको भोटेबहालमा आगलागी

काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।


९ जेठ २०७९, सोमवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु