दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी

दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ। गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका दलजित धामी ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका हुन्।

एमालेका उम्मेदवार प्रेमसिंह धामी ३ हजार १९१ मा रोकिएका छन्। त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३७६७ मतसहित विजयी भएकी छन्। एमालेकी गौरीदेवी ठगुन्नाले २८६७ मत प्राप्त गरेकी छन्।


१ जेठ २०७९, आइतवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु