धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुने

स्थानीय तह निर्वाचनको धनगढी उपमहानगरपालिकाको मतगणना धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा हुने भएको छ । सीसी क्यामेराको निगरानीमा मतगणना हुने निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।भोली (वैशाख ३०) गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुदैँछ ।

No description available.


२९ वैशाख २०७९, बिहीवार १६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु