punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १२६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Chaupati
safha napa

देशभर थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाको नमूना परीक्षण गर्दा थप १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ रहेको छ ।


२० फागुन २०७८, शुक्रवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु