punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा निस्क्रिय, बम नभएको पुष्टि

Chaupati
safha napa

चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। कालिका पेट्रोलपम्प नजिकै फेला परेको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।

सडक बीचमा तार जोडेर खतरा लेखिएका दुईवटा प्रेसर कुकर भेटिएपछि सवारी आवागमन रोकिएको थियो। डिस्पोजका क्रममा ठूलो आवाज आए पनि प्रहरीले भने बम नभएको बताएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले शंकास्पद वस्तु बम नभएको बताए। उनले भित्र बिस्फोटक पदार्थ नभेटिएको बताए।


६ फागुन २०७८, शुक्रवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु