punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा वृद्ध मृत फेला

Chaupati
safha napa

कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-६ डाँडाबोझीका ६२ वर्षीय गौरी डँगौरा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकोे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनी घर पछाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


१८ माघ २०७८, मंगलवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु