punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ।मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुन लागेको हो।

नेकपा एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् दुई पार्टीबीच एकता हुन लागेको जानकारी दिएको हो।

एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुन लागेको हो।


१२ पुस २०७८, सोमवार १९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु