punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ सुदूरपश्चिमका अध्यक्ष कुँवरद्वारा यात्रुलाई सहयोग

Chaupati
safha napa

धनगढी,बैशाख १०। राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका सुदूरपश्चिम प्रदेशका अध्यक्ष अरुण कुँवरले कैलालीको चिसापानीमा पुग्ने यात्रुहरूका लागी खाद्यान्न सहयोग गरेका छन् । देशका विभिन्न क्षेत्रबाट चिसापानी पुगेका यात्रुहरुलाई सहज होस भन्ने उद्देश्यले भुजा, चाउचाउ, बिस्कुट र पानी चिसापानी प्रहरीलाई हस्तान्तरण गरिएको कुँवरले बताए । व्यक्तिगत तर्फबाट एक लाख भन्दा बढीको सहयोग गरेको उनले बताए ।


१० वैशाख २०७७, बुधवार ०४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु