punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

Chaupati
safha napa

नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्।मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्।

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्।विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए।


१४ मंसिर २०७८, मंगलवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु