बाढीपहिरो पीडित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री देउवा बिहानै प्रदेश १ मा

बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएका क्षति अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार बिहानै प्रदेश १ मा पुगेका छन्।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित प्रधानमन्त्री देउवाको टोली ​देउवासहितको टोली आज बिहा​न ८ बजे हवाईजहाजमार्फत काठमाडौँबाट प्रदेश १ आएको हो। साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन।

शसस्त्र प्रहरी बल प्रदेश कार्यालय (पकली) प्रधानमन्त्री देउवाले प्रदेश १ मा बाढीपहिरोका कारण भएको क्षतिको जानकारी लिने कार्यक्रम छ।प्रधानमन्त्रीको टोली अहिले सुनसरीमा छ।


७ कात्तिक २०७८, आइतवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु