सुरु भयो एमालेको एप,सदस्यता लिने यस्तो छ प्रक्रिया

नेकपा एमालेको एप संचालनमा आएको छ । गत पार्टीको दशै विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो ।

एप चलाउनको लागि फोनको प्ले स्टोरमा जानू पर्दछ र अङ्ग्रेजीमा CPM UML रहेको छ एपको नाम र त्येसलाइ डाउन्लोड गरेपछि चलाउन सकिन्छ ।

यो एप बाट नयाँ सदस्यता लिन चाहनेहरुको लागी सहज हुने देखिएको छ भने सदस्यहरुले पनि आफ्नो संगठित सदस्यता नं र फोन नम्बर राखी संचालन गर्न सक्ने छन् ।


६ कात्तिक २०७८, शनिवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु