विद्युत महशुल बुझाउँदै

अविरल वर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरणको धनगढीस्थित कार्यालय परिसरमा ग्राहकहरु विद्युत महशुल बुझाउँदै । कार्यालय परिसरमा डुबानको उचित निकासको व्यवस्था नगर्दा जोखिम बढेको छ । तस्वीर: सिद्धराज भट्ट, रासस


४ कात्तिक २०७८, बिहीवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु