सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य बढेको छ।बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ।


४ कात्तिक २०७८, बिहीवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु