सेती अस्पतालमा ५ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८जनाको नमूना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन । भने २ जना अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।


२ कात्तिक २०७८, मंगलवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु