दुई वर्षीय बालकको मृत्यु

कञ्‍चनपुरको पुनर्बास नगरपालिका–८ कंकडमा आफ्नै घर पछाडिको पानीको खाल्डोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय रामजस रानाको २ वर्षीय छोरा अंकित रानाको बुधबार घर पछाडि जमेको पानीको खाल्डोमा परि घाइते भएको र उपचारका लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

 


७ असोज २०७८, बिहीवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु