मन्त्रिपरिषद्‌को बैठक सिंहदरवारमा जारी

मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


५ असोज २०७८, मंगलवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु