punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक वर्ष पछि रावल अछाम जाँदै

Chaupati
safha napa

नेकपा एमालेका उपाध्याक्ष डा.भीम रावल पार्टीको दश बुँदे सहमतिसँगै २०७५ जेठ दुईको अवस्थामा एमाले पुगेसँगै पहिलो पटक गृहजिल्ला जान लागेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी अछामले आज मध्यान्न १२ बजे आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्न उनी जान लागेका हुन् ।

‘अछाम जिल्ला सदरमुकाममा एमालेले जिल्ला भेलाको आयोजना गरेको छ । सो भेलालाई सम्वोधन गर्नकालागि उपाध्यक्ष डा. रावल आउँदै हुनहुन्छ ।’

एमाले नेता प्रकाश शाहले भने, ‘पार्टीले भेलाको तयारी सबै पुरा गरेको छ । उहाँ पार्टी जेठ दुईमा फर्केपछि पहिलोपटक गृहजिल्ला आउन लाग्नु भएको हो ।’


३१ भदौ २०७८, बिहीवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु