punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

Chaupati
safha napa

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।सिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।


१२ चैत २०७६, बुधवार ०५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु