Alok

कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ ।

बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए ।

यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ भएको बताइएको छ ।


१२ चैत २०७६, बुधवार ०४:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु