सुदूरपश्चिममा थप ६१ जनामा कोभिड संक्रमण

सुदूरपश्चिममा थप ६१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै प्रदेशभर थप १३ जनाले कोरोना जितेर घर फर्किएका छन्।

 


८ भदौ २०७८, मंगलवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु