सन्न्यासको घोषणा गर्दै पारसले भने– मैल देखेको सपना नेपाली क्रिकेटको उन्नति हो

काठाडौं। नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै सामाजिक सञ्जाल ट्वीटरमा भावूक पोष्ट गरेका छन्।उनले लेखेका छन्,“क्रिकेटरका रुपमा मैले आफ्नो मन,वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेँ।मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ।”


१९ साउन २०७८, मंगलवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु