punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२० युनिटसम्म विद्युत खपत गर्नेलाई निषेधाज्ञा अवधिभर शतप्रतिशत छुट

Chaupati
safha napa

सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञा अवधिभर शतप्रतिशत छुट दिने भएको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुनरुत्थान राहत सहुलियत तथा आर्थिक पुनरुत्थान कार्यक्रम सञ्चालन गरेर विद्युत खपतमा छुट दिने जानकारी दिएका हुन् ।

यस्तै २० हजार लिटरसम्म खानेपानी निः शुल्क दिने घोषण पनि पौडेलले गरेका छन् ।


१५ जेठ २०७८, शनिवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु