एमाले ओली पक्षद्वारा घोडाघोडीमा पाटी कार्यालय स्थापना

नेकपा ओली पक्षद्वारा कैलालीको घोडाघोडीमा  पाटी कार्यालय स्थापना गरिएको छ ।

बिहीबार नगर प्रमुख ममता प्रसाद चौधरी र जिल्ला अध्यक्ष रतन थापाको उपस्थितिमा  घोडाघोडीमा कार्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष थापाले पाटीलाई एक ढिक्का बनाएर अगाडि बढाउने बताए ।


१२ चैत २०७७, बिहीवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु