रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्री थापा सडकमा

टीकापुर हत्या काण्डको अभियोग लागेका रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजीको माग गर्दै गृहमन्त्री थापा स्वयम सडकमा पुगेका छन् ।

मुद्दा खारेजका लागि थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध सभामा सहभागी हुँदै गृहमन्त्री थापाले त्यसमा समर्थन जनाएका हुन् । उनले सडकमा बसेर सम्बोधन गरेका छन् ।


१२ चैत २०७७, बिहीवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु