सर्वोच्च पुगे प्रचण्ड
अधिवक्ता समिर हायुले अध्यक्ष प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
उनले संसद पुनःस्थापना नभए जनअदालतबाट फैसला गर्ने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।
१६ फागुन २०७७, आइतवार ११:५५ बजे प्रकाशित












