punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनको विरोधमा कांग्रेसले आज गोदावरीका सबै वटा वडाहरुमा विरोध प्रदर्शन गर्दै

Chaupati
safha napa

नेपाली कांग्रेसले गोदावरी नगरपालिकाका सबै वडा समितिहरुले आज विरोध पर्दशन गर्ने भएको छ । कांग्रेसले संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत आज गोदावरीका १२ वटै वडामा विरोध प्रदर्शन गर्न लागिएको
हो ।

विरोध प्रदर्शनका लागि नेपाली कांग्रेस गोदावरी नगर समितिले यसअघि नै प्रत्येक वडामा प्रतिनिधि परिचालन गरिसकेको छ । कांग्रेस गोदावरी नगर समिति सचिव तेज खड्काले दिउँसो १२ बजे एकसाथ सबै वडाहरुमा विरोध प्रदर्शनका कार्यक्रम हुने जानकारी दिए।


८ माघ २०७७, बिहीवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु