punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कारागार भित्र एक जनाको निधन

Chaupati
safha napa

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जनाको कारागार भित्रै निधन भएको छ ।
२०७३ असार ८ गते देखि थुनामा रहेका घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम डगौरा चौधरीको कैलाली कारागारमा मृत्यु भएको हो ।

उनी लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रसित रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी गराए।

शव पोस्टमार्टम लागी अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।


१२ मंसिर २०७७, शुक्रवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु