punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ पुगेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१६ कात्तिक २०७७, आइतवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु