punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागढुंगा–मुग्लिन सडक तीन रात बन्द रहने

Chaupati
safha napa

काठमाडौं । नागढुंगा–मुग्लिन सडक खण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायत क्षेत्रमा सडक स्तरोन्नति कार्यका लागि यस्तो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्णरूपमा बन्द गरिनेछ। पटक–पटक सवारी आवागमन रोक्दा यात्रुहरूलाई समस्या भएको भन्दै अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ।

 


१७ चैत २०८२, मंगलवार ०९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु