punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त

Chaupati
safha napa

लामो समयदेखि रिक्त रहेको महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति चयन भएको छ। सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले आज अस्पतालको अध्यक्षमा महेश पन्तलाई मनोनित गरेको छ। त्यस्तै मन्त्रालयले सदस्यहरुमा प्रशान्त भट्ट, पार्वती जोशी र इन्द्र साउदलाई मनोनित गरेको छ।

सबैलाई ५ चैतमा बसेको मन्त्रीस्तरिय निर्णयबाट मनोनीत गरिएको हो । गत चैतमा कृष्णनन्द भट्ट नेतृत्वको व्यवस्थापन समितिको समयावधि सकिएपछि नयाँ कार्य समिति चयन हुन सकेको थिएन।


६ चैत २०८२, शुक्रवार २३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु