punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज पनि घट्यो सुनको मूल्य ,कतिमा भइरहेको छ कारोबार ?

Chaupati
safha napa

काठमाडौं । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्य  घटिरहेको छ। हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्यमा १३ हजार ४ सय रुपैयाँको गिरावट आएको छ । सोमबार २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारयता सुनको मूल्यमा प्रतितोला ५२ हजार ७०० रुपैयाँको गिरावट आएको छ ।

यस्तै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला चाँदी प्रतितोला ५२०० रुपैयाँ मूल्य कायम भएको छ । आइतबार ५५०० रुपैयाँमा कारोबार भएको थियो ।


१९ माघ २०८२, सोमवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु