punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर। कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० कात्तिक १६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–१४ मझगाँउ बस्ने २४ वर्षीय अजय भण्डारी पक्राउ परेका हुन्। भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको जनाएको छ।

 


२२ मंसिर २०८२, सोमवार १०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु