punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्पको टोकाइबाट बाजुरामा एक जनाको मृत्यु

Chaupati
safha napa

बाजुरा। यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिए।

एनका अनुसार दृष्टिविहीन बुढालाई मङ्गलबार राति गौरीगङ्गा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो। रासस


८ असोज २०८२, बुधवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु